गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्धारा राजीनामा !

  • अनलाइन केन्द्र
  • / राशिफल /
  • २०७८ बैशाख २६, आईतबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख २६, काठमाण्डौ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । गुरुङले आइतबार प्रदेश प्रमुख समक्ष राजीनामा बुझाएका हुन् ।

गुरुङमाथि प्रदेशसभामा अविश्वास प्रस्ताव पेस भएको थियो भने सो प्रस्तावमाथि भोलि मतदान हुने कार्यसूची रहेकै बेला उनले अकस्मात राजीनामा दिएका हुन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस