आजको शेयर बजारमा चम्किएका दुई : समता लघुवित्त र रुरुको सेयर मूल्य सर्किट लेभलमा !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ बैशाख २६, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख २६, काठमाण्डौ । आज कारोबारमा आएका सबै समूहको सूचक घटेको छ । २ कम्पनीको भाउ सर्किट लाग्ने गरी वृद्धि भएको छ ।

समता घरेलु लघुवित्त वित्तिय संस्था र रुरु जलविद्युत परियोजनाको सेयर मूल्य सबैभन्दा बढेको छ । समताको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर ८ सय ४ रुपैयाँ प्रतिकित्ता कायम भएको छ । रुरु जलविद्युत परियोजनाको सेयर मूल्य ९.८२ प्रतिशतले बढेर ५ सय ४८ रुपैयाँ पुगेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस