नेपाल पक्षको बैठकमा २१ सांसद उपस्थित, राजीनामा दिने तयारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ बैशाख २७, सोमबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख २७,काठमाडौँ । नेकपा एमालेको माधव कुमार नेपाल पक्षको बैठकमा २१ सांसद उपस्थित भएका छन् ।

नेपाल पक्षको सिंहदरबारमा सुरु बैठकमा सो संख्यामा सांसदको उपस्थिति भएको हो ।

सो बैठकबाट सांसदहरुले राजीनामा दिने तयारी गरेका छन् भने एमाले एकता सकिएको नेताहरुले प्रतिक्रिया दिएका छन् ।

बैठकमा सहभागी हुने सांसदहरु अधिकांश प्रत्यक्ष छन् भने केही समानुपातिक सांसद पनि छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस