नेपाली बजारमा सुनको मूल्य बृद्धि, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ बैशाख २८, मंगलबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख २८, काठमाडौ । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९२ हजार कारोबार भएकोमा आज तोलामा तीन सयले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रहेको छ भने तेजावी नको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य १३४५ रहेको महासंघले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस