नेपाली बजारमा सुनको मूल्य ओरालो लाग्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ बैशाख २९, बुधबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख २९, काठमाण्डौ । आज बुधबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । हिजो मंगलबार प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ३ सय रुपैयाँले घटेको हो । आज सुन प्रतितोला ९२ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुन ९१ हजार ५ सय रुपैयाँमा कारोबार हुनेछ । यस्तै आज चाँदीको मूल्यमा भने कुनै घटबढ नभएको महासङ्घले जनाएको छ । आज चाँदी प्रतितोला १३ सय ४५ रुपैँयामा कारोबार हुनेछ ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस