गायिका पारु राईको ‘तिम्रो तृष्णा’ सार्वजनिक (भिडियो)

गायिका पारु राई एक दशक पछि पुनः आफ्नो सांगीतिक कोसेली ‘तिम्रो तृष्णा’ लिएर दर्शक र स्रोता सामु आएकी छिन् । एक दशक अघि ‘प्यास’ नामक गिती एल्बमबाट सांगितिक यात्रा तय गरेकी राईले ‘तिम्रो तृष्णा’ बोलको गीत लिएर दर्शक सामु पुनः आएकी हुन् । राईलाई भ्वाईस अफ नेपालका फाईनलिष्ट विकाश लिम्बुले साथ दिएका छन् ।

पछिल्लो समय विकाश सम्भावना बोकेका गायकको रुपमा परिचित छन् ।गीतको शब्द रचना गायिका स्वयंको हो भने संगीत वरिष्ठ गायक तथा संगीतकार तारा प्रकाश लिम्बुले भरेका छन् ।

संम्बन्धित समचार

Leave a Reply