काँग्रेस पदाधिकारी बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ बैशाख ३०, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख ३०, काठमाडौं । नयाँ सरकार निर्माणका सन्दर्भमा छलफल गर्न नेपाली काँग्रेसको पदाधिकारी बैठक चलिरहेको छ । काँग्रेस सभापति शेरबहादुर देउवा निवासमा साढे ४ बजेपछि बैठक सुरु भएको हो ।

बहुमतको सरकार गठनका लागि दाबी पेस गर्नुअघि देउवाले पार्टीका पूर्व र वर्तमान पदाधिकारीसँग छलफल थालेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस