सभामुखसहित सांसदलाई आजदेखि दोस्रो चरणको खोप

Post Thumbnail

बैशाख ३१, काठमाण्डौ । सभामुख, राष्ट्रियसभाका अध्यक्षसहित सांसदलाई आज शुक्रबारदेखि दोस्रो चरणको खोप लगाइने भएको छ । पहिलो चरणमा कोभिसिल्ड खोप लगाएको आठ हप्ताको अवधि पूरा गरेका, खोप लगाएपछिको अवधिमा कोरोना सङ्क्रमित भए पनि २८ दिनको समयावधि पूरा गरेका सांसद, पदाधिकारी, कर्मचारीलाई शुक्रबारदेखि दोस्रो चरणको कोरोनाविरुद्धको खोप लगाइने भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस