ढुवानी व्यवसायीद्धारा उपत्यकाबाट हुने सम्पूर्ण ढुवानी जेठ १० गते सम्म स्थगित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ बैशाख ३१, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख ३१, काठमाडौ । सामान ढुवानी व्यवसायीहरूले काठमाडौं उपत्यकाबाट हुने सम्पूर्ण ढुवानी सेवा जेठ १० गते सम्मका लागि स्थगित गर्ने निर्णय गरेका छन् ।

स्वास्थ्य सुरक्षा र स्थानीय प्रशासनको अवरोधलाई कारण देखाउँदै नेपाल सामान ढुवानी व्यवसायी संघ, काठमाडौं सामान ढुवानी व्यवसायी संघ र संयुक्त सामान ढुवानी व्यवसायीसँगको सयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस