नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य बृद्धि, तोलाको कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ बैशाख ३१, शुक्रबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख ३१, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य बृद्धि आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९१ हजार चार सयमा कारोबार भएकोमा आज तोलामा दुई सयले बढेको हो । बिहिबार सुनको मूल्य तोलामा चार सयले घटेको थियो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार एक सय रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य १३३० रहेको महासंघले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस