माओवादी अध्यक्ष प्रचण्ड भन्छन्-‘माधव नेपालले धोका दिएका हैनन्’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ बैशाख ३१, शुक्रबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख ३१, काठमाडौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले एमाले नेता माधव नेपालले धोका नदिएको बताएका छन् । उनले भने, म आशा गर्छु, सत्यको पक्षमा, लोकतन्त्रको पक्षमा र संविधानको पक्षमा संघर्ष अगाडि बढ्नेछ र फेरि पनि भेट हुन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस