दिल्ली मुख्यमन्त्री केजरीवालको ऐतिहासिक काम : ५ सय आईसीयू बेड १५ दिनमै निर्माण !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ जेष्ठ १, शनिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ १, काठमाण्डौ । भारतको दिल्ली राज्य सरकारले १५ दिनमै ५ सय आईसीयू बेडको उपचार केन्द्र निर्माण गरेको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका अनुसार यसमध्ये २५० बेड शनिबारदेखि सञ्चालन भएको छ भने दुई दिनपछि बाँकी २५० बेड पनि सञ्चालनमा आउनेछन् ।

‘युद्धस्तरमा २४ सै घण्टा काम गरेर १५ दिनमै ५ सय आईसीयू बेडको अस्पताल निर्माण गर्न सफल भएकोमा म कामदार, इन्जिनियर र डाक्टरहरुलाई सलाम गर्न चाहन्छु,’ केजरीवालले शुक्रबार ट्वीटरमा भने ।

ताजा अपडेट

खोजी गर्नुहोस