आजदेखि २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र विक्री खुला !

जेठ २ गते देखि २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र विक्री खुला गर्ने भएको छ । बैंकले १० वर्षे अवधिको वार्षिक ८.५ प्रतिशत ब्याजदरमा ‘एनएमबि ऋणपत्र ८.५–२०८७।८८’ नामको ऋणपत्र निष्काशन गर्न लागेको हो ।

प्रति कित्ता १ हजार रुपैया दरको कुल २० लाख कित्ता ऋणपत्र मध्ये १२ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई र ८ लाख कित्ता सर्वसाधारणमा विक्री गर्ने जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply