एमाले कार्यदलको बैठक अनिश्चित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ जेष्ठ ४, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ४, काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलको छलफल आज पनि अनिश्चित भएको छ । कार्यदलमा सदस्य रहेका नेताहरुको कार्यव्यस्तताले छलफल अनिश्चित भएको हो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच गत आइतबार भएको छलफल पछि कार्यदल गठन गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस