तुफानले भारतीय जहाज डुब्यो, १४६ जनाको उद्धार, १७० जना बेपत्ता

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ जेष्ठ ४, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ४, काठमाण्डौ । भारतमा टाउटे तुफानका कारण समुद्रमा पानी जहाज डुबेको छ । मुम्बईबाट १७५ किलोमिटर टाढा रहेको पि-३०५ जहाज डुबेको समाचारहरुमा जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस