जेठ ४, काठमाण्डौ । भारतमा टाउटे तुफानका कारण समुद्रमा पानी जहाज डुबेको छ । मुम्बईबाट १७५ किलोमिटर टाढा रहेको पि-३०५ जहाज डुबेको समाचारहरुमा जनाइएको छ ।