धादिङ,काठमाडौसहितका जिल्लामा बिहानै भूकम्पको धक्का महसुस !

Post Thumbnail

जेठ ५, काठमाडौ । धादिङ,काठमाडौसहित आसपासका जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । २०७२ को गोरखा भूकम्पपछि यसका परकम्प जाने क्रम अझै जारी छ ।

पछिल्लो पटक वैशाख १५ गते कलंकी केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको परकम्प गएको थियो । आज बिहान गएको भूकम्पको बिस्तृत विवरण भने आउन बाँकी रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस