आज सुनचाँदीको मुल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ जेष्ठ ५, बुधबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ ५, काठमाडौ । आज नेपाली बजारमा सुनको मुल्य घटेको छ । मंगलबार प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । मंगलबार प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी, चाँदी प्रतितोला २० रुपैयाँले घटेको छ । हिजो १३ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १३ सय ७० रुपैयामा खरिद विक्रि भएको महासंघले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस