संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा सर्वोच्चको कारण देखाऊ आदेश

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ जेष्ठ ५, बुधबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ५, काठमाण्डौ । सर्वोच्च अदालतले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे राष्ट्रपतिका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको वैशाख २१ गते जारी गर्नुभएको संवैधानिक परिषद्, काम कर्तव्य र कार्यविधिसम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेकी थिईन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस