राष्ट्रपतिको कदम विरुद्ध सर्वोच्चमा १० भन्दा बढी रिट !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ जेष्ठ ७, शुक्रबार (२ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

जेठ ७, काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ४ मिचेर धारा ७६ को उपधारा ५ अनुसार नयाँ सरकार गठनका लागि गरेको नयाँ आह्वानका विरुद्धमा सर्वोच्च अदालतमा रिट पुगेका छन् ।

उनको त्यो कदम संविधान विपरित भएको भन्दै सर्वोच्च अदालतमा १० वटा भन्दा बढी रिट पुगेका छन् । अधिवक्ता सन्तोष भण्डारी, कल्पना शर्मा लगायतका १० जनाले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षी बनाएर सर्वोच्चमा रिट पेश गरेका छन् ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस