को बन्लान् प्रधानमन्त्री ? कानूनी सल्लापछि मात्र टुङ्गो लाग्ने राष्ट्रपति भण्डारीको दावी !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ जेष्ठ ७, शुक्रबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

जेठ ७, काठमाण्डौ । कानूनी पक्षबारे परामर्श गरेर मात्र प्रधानमन्त्री नियुक्तिबारे निर्णय हुने भएको छ । विपक्षी दलहरुले १४९ सांसदको हस्ताक्षरसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने निर्णय गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली पनि एमालेका १२१ र जसपाका ३२ सांसद गरी आफूसँग १५३ सांसदको साथ रहेको भन्दै उनले संविधानको धारा ७६ ५ अनुसार प्रधानमन्त्रीमो दाबी गरेका हुन् ।
अहिले कानुनी छलफलपछि मात्र प्रधानमन्त्री बारे निचोड आउने राष्ट्रपति विद्यादेवी भण्डारीले बताईन् ।

ताजा अपडेट

खोजी गर्नुहोस