नेपालमा थप ८ हजार ६०७ संक्रमित थपिए, १ सय ७७ जनाको मृत्यु

Post Thumbnail

जेठ ७, काठमाण्डौ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १७७ जनाको मृत्यु भएको छ । ८६०७ जना संक्रमित थपिँदा ७८९० जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार २२६ नमुना परीक्षण गर्दा ८६०७ जनामा संक्रमण पुष्टि भएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस