नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै, कस्ता बिषयमा हुँदैछ छलफल ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ जेष्ठ ८, शनिबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ ८, काठमाडौ । नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ । एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा बस्ने गरी स्थायी कमिटी बैठक बोलाएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा बस्ने बैठकले पार्टी अनुशासन तथा निर्देशन विपरीत कार्य गर्ने केही नेतालाई कारबाही गर्ने तामाङले बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस