कोरोनाबाट मर्नेको यकिन संख्यामा डब्ल्यूएचओको शंका, सहि तथ्याङ्क नआएको दावी !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ जेष्ठ ८, शनिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ८, काठमाण्डौ । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोनाबाट २०२० मा मर्नेको संख्या कम्तीमा ३० लाख रहेको अनुमान गरेको छ । उक्त अवधिमा मृत्यु हुनेको संख्या १८ लाख बताइएकोप्रति आशंका गर्दै डब्ल्यूएचओले दोब्बर मृत्यु भएको अनुमान गरेको हो ।

डब्ल्यूएचओले आफ्नो रिपोर्टमा २०२० डिसेम्बर ३१ सम्ममा संसारभर संक्रमितको संख्या आठ करोड २० लाखभन्दा बढी रहेको उल्लेख गरेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस