नेपालमा थप ७ हजार ९ सय १४ कोरोना संक्रमित थपिए, १ सय ९३ जनाको मृत्यु !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ जेष्ठ ९, आईतबार (२ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

जेठ ९, काठमाण्डौ । नेपालमा कोरोनाबाट ७ हजार ९ सय १४ जनामा कोरोना पुष्टि भएको छ । जसमा उपत्यकामा मात्रै २ हजार ८ सय २१ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै आज १९३ जनाको मृत्यु भएको छ । आज ७ हजार ६६४ जना डिस्चार्ज भएका छत् ।

ताजा अपडेट

खोजी गर्नुहोस