शेयर बजारमा दोहोरो अंकको बृद्धि : साढे ११ अर्ब माथीको कारोबार, नेप्से ३२.८१ अंकले बढ्यो !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ जेष्ठ ९, आईतबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

जेठ ९, काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज नेप्से आज दोहोरो अंकले बढेको छ । आज नेप्से ३२।८१ अंकले बढेर दुई हजार आठ सय २० विन्दुमा पुगेको छ । नेप्सेका अनुसार आज ११ अर्ब ६९ करोड ५० लाख बराबरको कारोबार भएको छ भने आज १७ कम्पनीको शेयरमूल्यमा उछाल आएको छ ।

आज कारोबार भएका समूहमध्ये दुई वटा समूह घटेका छन् भने अन्य सबै समूह बढेका छन् । कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस