एचआईडीसीएलको हकप्रद आउँदै, बोर्डबाट अनुमति पायो !

जेठ १०, काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड एचआईडीसीएलले हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोन बाट अनुमति पाएको छ ।

कम्पनीले १ः१ अर्थात् १ बारबार १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न चैत्र १२ गते नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेकोमा सेबोनबाट जेठ ९ गते, आइतबार अनुमति पाएको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरमा ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद निष्कासनको अनुमति पाएको हो ।

 

संम्बन्धित समचार

Leave a Reply