भेरोसेलको दोस्रो डोज लगाउन खोप केन्द्रमा भिड

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ जेष्ठ १०, सोमबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ १०, काठमाडौ । कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउने कार्य मंगलबार सकिँदै छ । गत जेठ २ गतेदेखि वागमती प्रदेशमा भेरोसेलको दोस्रो डोज दिन सुरु गरिएको थियो ।

यो अभियान भोलि सकिँंदै छ । खोप लगाउन आज पनि काठमाडौँ उपत्यकाका विभिन्न खोप केन्द्रमा मानिसहरुको भिड लागेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस