कांग्रेस प्रवक्ता बिश्व प्रकाश शर्मा कोरोना भाइरस मुक्त

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ जेष्ठ ११, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ११, काठमाण्डौ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा कोरोना भाइरस मुक्त भएका छन् । मंगलवार ट्वीटरमा एक ट्वीट गर्दै उनले कोरोनामाथि विजय हासिल गर्न सफल भएको जनाएका छन् ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस