सरकारले थप ३१ अर्ब ६० करोड ऋण लिने

जेठ ११, काठमाण्डौ । कोरोना संक्रमण उपचारका लागि सरकारले थप ३१ अर्ब ६० करोड ऋण लिने भएको छ । यसमध्ये विश्व बैंकले ३ अर्ब ४० करोड ऋण दिइसकेको छ भने कोभिड–१९ खोप व्यवस्थापनका लागि थप ९ अर्ब ऋण सहायता उपलब्ध गराउन हस्ताक्षर भइसकेको स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए । यसैगरी एशियाली विकास बैंकले १९ अर्ब २० करोड ऋण दिने भएको मन्त्री त्रिपाठीले बताए । नागरिक दैनिकमा खबर छ ।

 

संम्बन्धित समचार

Leave a Reply