बिश्व कोरोना अपडेट : २४ घन्टामा ८ हजार ७ सयको मृत्यु !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ जेष्ठ ११, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ११, काठमाडौ । कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा ८ हजार ७ सयको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी भारतमा ३ हजार ४९८, ब्राजिलमा ८४१, अमेरिकामा २९९, रुसमा ३१९, टर्कीमा १७८, अर्जेन्टिनामा ४१७, कोलम्बियामा ४८३, इटालीमा ११०, इरानमा २५१, पेरुमा ३०५, इन्डोनेसियामा १२७, नेपालमा १८५ जनाको मृत्यु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस