संसद विघटन असंवैधानिक भएको पूर्व सभामुखहरूको दावी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ जेष्ठ ११, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ११, काठमाण्डौ । पूर्व सभामुखहरूले सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभाको निर्णय असंवैधानिक भएको निष्कर्ष निकालेका छन् । सभामुख अग्नि सापकोटाले मङ्गलवार गरेको छलफलमा पूर्व सभामुखहरूले प्रधानमन्त्री र राष्ट्रपतिले असंवैधानिक ढङ्गले व्यक्तिगत स्वार्थका लागि प्रतिनिधि सभा विघटन गरेकाले त्यसको कानुनी लडाइँ लड्नुपर्ने राय दिएका हुन् ।

छलफलमा पूर्व सभामुखहरू रामचन्द्र पौडेल, कृष्णबहादुर महरा, ओनसरी घर्ती उपस्थित थिए भने तारानाथ रानाभाट र दमननाथ ढुङ्गानाले भर्चुअल माध्यमबाट सहभागिता जनाए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस