सुदूरपश्चिम प्रदेशसभाको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ जेष्ठ १२, बुधबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ १२, कैलाली । नेकपा एमालेको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको बैठक सुरु भएको छ । विवादका कारण बस्न नसकेको बैठक आजबाट सुरु भएको हो । बैठकमा २१ जना प्रदेशसभा सदस्य सहभागी भएका छन् ।

सुदूरपश्चिम प्रदेशसभामा एमालेको तर्फबाट सभामुखसहित कुल २५ सदस्य रहेकोमा बैठकमा ३ जना अनुपस्थित छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस