आजको शेयर बजार : नेप्से सुचक घटेपनि हालसम्मकै उच्च कारोबार !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ जेष्ठ १३, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ १३, काठमाण्डौ । सेयर बजारमा सूचक १.२० अंकले घटेर २८१५.३९ विन्दुमा अडिएको छ । तर बजार घट्दा पनि कारोबार रकम भने हालसम्मकै उच्च भएको छ । २ सय १५ कम्पनीको ४ करोड १८ लाखभन्दा बढी कित्ता सेयर खरिद बिक्री हुँदा १४ अर्ब ७६ करोड बढीको सेयर कारोबार भएको हो ।

यसअघि धेरै जेठ १० गते १३ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । सो रेकर्डलाई बिहिबारको कारोबारले ब्रेक गरेको छ । कारोबार रकममा अपी हाइड्रोपावर अगाडि छ । यसको सेयर ४३ करोड २८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस