नेपालको आर्थिक वृद्धिदर २ दशमलव १२ प्रतिशतले ऋणात्मक अवस्थामा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ जेष्ठ १४, शुक्रबार (२ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

जेठ १४, काठमाण्डौ । नेपालको आर्थिक वृद्धिदर २ दशमलव १२ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको छ । पछिल्लो दुई दशकमै पहिलो पटक नेपालको आर्थिक वृद्धिदर २ दशमलव १२ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको हो ।

शुक्रवार सार्वजनिक आर्थिक सर्वेक्षण २०७८ मा २०७१र०७२ को महाभूकम्पबाट सिर्जित आर्थिक क्षति भन्दा पनि यो उच्च भएको जनाइएको छ । मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ मन्त्री विष्णु पौडेलले आर्थिक सर्वेक्षण २०७८ सार्वजनिक गर्दै पछिल्लो दुई दशकमै पहिलो पटक देशको आर्थिक वृद्धिदर २ दशमलव १२ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको बताए ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस