उपचुनावको लफडामा लाग्दैनौं : प्रचण्ड

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ आश्विन २६, शुक्रबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

असोज २६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी उपचुनावको लफडामा नलाग्ने बताएका छन् ।

काठमाडौं ७ का सांसद रामवीर मानन्धरले राजीनामा दिएर वामदेव गौतम चुनाव लड्ने तयारी थियो । तर, चतर्फी आलोचना भएपछि गौतम पछि हटेका छन् ।

शुक्रबार आलापोटमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले त्यसको पुष्टि गरे । विकास निर्माण छाडेर यो दफडामा नलाग्ने भन्दै उनले भने, ‘हिजो स्वयंम वामदेवले म लड्दिनँ भन्नुभयो, सिद्धियो कुरा ।’

ताजा अपडेट

खोजी गर्नुहोस