पूर्व अर्थमन्त्री महत भन्छन्-‘राजनीतिक स्वार्थ केन्द्रीत बजेटले स्वार्थ मात्र पुरा होला’

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ जेष्ठ १६, आईतबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ १६, काठमाडौ । पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा रामशरण महतले सरकारले राजनीतिक स्वार्थ पुरा गर्न मात्र बजेट ल्याएको टिपपणी गरेका छन् ।

बजेटबारे संक्षिप्त प्रतिकृया दिँदै महतले भने– ‘सरकारले राजनीतिक स्वार्थपूर्तिको लक्ष्य राखेर बजेट ल्याइएको छ । तर, तुरुन्त कार्यान्वयनमा समस्या हुने देखिन्छ ।’ बजेटमा समावेश कार्यक्रम कहिले र कसरी गर्ने भन्ने केही उल्लेख नभएको भन्दनै कार्यक्रम सम्पन्न हुनेमा विश्वस्त हुने कुनै आधार नरहेको धारणा राखेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस