खेलकुद बजेट बढ्यो, २ अर्ब ७४ करोड विनियोजन

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ जेष्ठ १६, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ १६, काठमाडौ । सरकारले युवा तथा खेलकुदको लागि २ अर्ब ७४ करोड विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८र७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले २ अर्ब ७४ करोड विनियोजन गरेको जानकारी दिए । चालू आर्थिक वर्षमै मन्त्रालयलाई २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस