एमाले स्थायी कमिटी बैठक स्थगित, भोली बिहान १० बजे बस्ने !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ जेष्ठ १६, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ १६, काठमाण्डौ । आफ्ना सांसदलाई कारवाही गर्ने विषयमा छलफल गर्न बोलाइएको नेकपा एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आतबार साँझ ५ बजेका लागि बैठक बोलाइएको थियो ।
पार्टी सचिव शेरवहादुर तामाङ्गका अनुसार बैठक सोमबार बिहान १० बजे बस्ने गरी स्थगित गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस