आजको शेयर बजारमा उछाल : राधी जलविद्युत र सोल्टी होटलको शेयरमूल्य उच्च वृद्धि !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ जेष्ठ १७, सोमबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

जेठ १७, काठमाडौ । कारोबारको दोस्रोदिन कारोबार सुरु भएको केही समयमै दुई कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ । सोमबार राधी जलविद्युत कम्पनी लिमिटेड र सोल्टी होटलको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।

राधी जलविद्युतको शेयरमुल्य ९।९८ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य १ हजार २५६ रुपैंया पुगेको छ भने सोल्टी होटलको शेयरमुल्य ९।४४ प्रतिशतले बढेर २५५ रुपैंया पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस