आज मन्त्रीपरिषद बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ जेष्ठ १७, सोमबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ १७, काठमाडौ । मन्त्रीपरिषद बैठक सोमबार बेलुका बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलुका ५ बजेका लागि बैठक बोलाएका हुन् । सकारका नियमित गतिविधि तथा पछिल्लो राजनीतिक घटनाक्रमबारे बैठमा छलफल हुने जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस