लुम्बिनी प्रदेशको उपनिर्वाचनमा हालसम्म कतिले गरे मतदान ?

जेठ १७, काठमाडौं । लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभामा रिक्त एक पदका लागि मतदान जारी छ । दाङको घोराही उप–महानगरापालिकास्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि मतदान भएको हो ।

निर्वाचनमा प्रदेशसभाका ८३ र गाउँपालिका अध्यक्ष–उपाध्यक्ष, नगरपालिका प्रमुख–उपप्रमुख २१९ जना गरी ३०० मतदाता रहेका छन् । उपनिर्वाचनमा हाल ९१२ बजे० सम्म २७६ जनाले मतदान गरेका छन् ।

संम्बन्धित समचार

Leave a Reply