चीनमा पहिलोपटक बर्डफ्लु मानिसमा संक्रमण पुष्टि

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ जेष्ठ १९, बुधबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ १९, काठमाडौं । चीनमा पहिलोपटक बर्डफ्लु मानिसमा संक्रमण भएको पुष्टि भएको छ । बुधबार एक पुरुषलाई संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ । भाइरस कसरी सर्‍यो भन्नेबारे पुष्टि हुन बाँकी रहेको अधिकारीहरुले जनाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस