इङ्ग्लयाण्डको मैत्रीपूर्ण खेलमा अस्ट्रियामाथि संघर्षपूर्ण जित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ जेष्ठ २०, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ २०, काठमाण्डौ । युरोकपको तयारीमा रहेको इङ्ग्लयाण्डले मैत्रीपूर्ण खेलमा अस्ट्रियामाथि संघर्षपूर्ण जित निकालेको छ । रिभरसाइड स्टेडियममा सम्पन्न खेलमा इङ्ग्लयाण्डल् १-० को संघर्षपूर्ण जित निकालेको हो ।

युरोकपमा अस्ट्रिया समूह सी मा छ भने इङ्ग्ल्याण्ड समूह डी मा छ। युरोकपमा जर्मनी समूह एफमा छ भने डेनमार्क समूह बी मा छ।

ताजा अपडेट

खोजी गर्नुहोस