भारतका बालबालिकाहरुमा कोरोना खोपको परीक्षण सुरु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ जेष्ठ २०, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ २०, काठमाडौं । भारतले बालबालिकाहरुमा कोरोना खोपको परीक्षण सुरु गरेको छ । भारतमै बनाइएको कोभ्याक्सिन खोपको परीक्षण मंगलबारबाट थालिएको हो ।

पटनाका १२ देखि १७ वर्ष उमेर समूहका तीन जना बालबालिकालाई परीक्षणको रुपमा खोप दिइसकेको र उनीहरू स्वस्थ रहेको एम्स अस्पतालका कोभिड इन्चार्ज डा. सन्जिव कुमारले जानकारी दिएका छन् । आगामी महिना ५२५ जना बालबालिकामा खोपको परीक्षण गरिने उनले बताए ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस