कर्णालीमा माओवादी–कांग्रेस सत्ता समीकरण !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ जेष्ठ २०, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ २०, काठमाण्डौ । कर्णाली प्रदेशमा भएको कांग्रेस–माओवादी बीचको सत्ता समीकरण अनुसार माओवादी नेतृत्वको सरकारमा कांग्रेसका दुई जना सांसद् मन्त्री भएर जाने भएका छन् । मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले सकभर आजै या भोलिसम्म कांग्रेसले पठाएका दुई जनालाई मन्त्री नियुक्त गर्ने तयारी भएको छ । सामाजिक विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा मन्त्रालयमा कांग्रेसका दुई जनालाई मन्त्री बनाएर पठाउने तयारी भईरहेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस