प्रेम विवाहमा रक्सी वाधक, विहे गरेको १ महिनामा नै सम्बन्ध विच्छेद !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ आश्विन २८, आईतबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज २८, सप्तरी । प्रेम विवाह गरेको एक महिनामा नै एक युवतीले सम्बन्ध विच्छेदको उजुरी दर्ता गराएकी छिन् ।

सप्तरी जिल्ला अदालतबाट गत भदौ ४ गते नाता कायम गराएकी सप्तकोशी नगरपालिका–९ कमलपुरकी आस्मिताकुमारी साहले सोही अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएकी छिन् ।

नशालु मादक पदार्थ सेवन गरी श्रीमान डाक्नेश्वरी नगरपालिका–३ का राकेशकुमार रायले मानसिक र शारिरीक यातना दिने गरेकाले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेको साहले बताइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस