आजको मौसम : मेघगर्जनसहित वर्षाको सम्भवाना !

Post Thumbnail

जेठ २४, काठमाडौ । आज देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भवाना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार ति स्थानहरुमा चट्याङको पनि सम्भवाना रहेको छ ।

तीनदिनको अनुमानित बुलेटिन जारी गर्दै पूर्वानुमान महाशाखाले देशमा स्थानीय, पूर्वीय र पश्चिमा वायुको सामान्य प्रभाव रहेको बताएको छ । यस्तै रातीमा पनि पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । प्रदेश १, २, बागमती प्रदेश, गण्डकीका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षा को सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस