कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब एमबीबीएस अध्यापन सुरु हुने

Post Thumbnail

असार १, काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब एमबीबीएस अध्यापन सुरु हुने भएको छ । चिकित्सा शिक्षा आयोगको गएको शुक्रबार बसेको बैठकले कर्णालीमा यो शैक्षिकसत्रमा २० विद्यार्थीले अध्यापन गर्न पाउने गरी सिट निर्धारण गरेको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस