गण्डकीका मुख्यमन्त्रीलाई विश्वप्रकाशको खुला पत्र !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ अषाढ १, मंगलबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

असार १, काठमाण्डौ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले करिब साढे ३ वर्ष लामो प्रतीक्षापछि सत्तामा पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई खुला पत्र पठाउँदै सुझाव दिएका छन् ।

कांग्रेसबाट पहिलो मुख्यमन्त्री बनेका पोखरेललाई चुनौती पनि आएकाले प्रदेशलाई सकेसम्म राम्रो बनाउन भनेका हुन् । शर्माले मुख्यमन्त्रीलाई सोचेर बोल्न र विज्ञका कुरा सुनेर सही निर्णय लिन पनि भनेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस